एसीसी यु-१६ इस्ट जोन कप : मलेसियाविरुद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । एसीसी पुरुष यु-१६ इस्ट जोन कप २०२५ अन्तर्गत केहिबेरमा शुरु हुने पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियाविरुद्ध टस जितेको छ । क्वालालम्पुरमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान विपिन प्रसाद शर्माले टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *