‘राजागंज’को गीत ‘इन्द्रेणी’

काठमाडौं । फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ । गीतको भिडियोमा फिल्मका प्रायः सबैजसो कलाकारलाई स्थान दिइएको छ ।

फिल्ममा दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *