शुक्रिमाया मोक्तानको ‘ल्हासामा नम्बरी सुन छ’

काठमाडौं । शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक भएको छ।

आफ्नै शब्द र अनिस च्याङ्वाको संगीत रहेको उक्त गीत गनगन टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उनको यसअघि ‘मैले माया गरेँ’ नामको गीत सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *