नेपाल प्रहरीका १८ एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ । गृहमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *