भक्तपुरमा चिनियाँ कलाकारको ‘ड्रागन डान्स'(फोटोफिचर)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कलाकारले भक्तपुरमा शनिबार नृत्य प्रस्तुत गरेका छन् ।

भक्तपुर नगरपालिकाद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा चिनियाँ कलाकारले नृत्य प्रस्तुत गरेका हुन् । महोत्सव’मा उनीहरुले ड्रागन डान्ससमेत प्रस्तुत गरेका थिए ।

तस्बिरः रत्न श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *