नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट २० जना एसएसपीको सरुवा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *