सन्दीपलाई विश्वकपमा सहभागिताका लागि पहल हुँदैछः क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढेको बताएको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गरी सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भैरहेको उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *