क्रिकेट संघद्वारा पाँच समिति गठन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ । क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदीप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *