राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

 

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् ।  आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *