सगरमाथा नजिकैको मानव बस्ती(फोटोफिचर)

विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार
एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ।

तस्बिर: सुवास दर्नाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *