कर्णालीमा कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेश मन्त्रीहरूले मंगलबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामाको घोषणा गरेका हुन् । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *