सुदूरपश्चिम प्रदेशमा माओवादीका दुईमन्त्री र एक राज्यमन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *