प्रमोद खरेलको ‘तिम्रो साथ बिना’

काठमाडौं । गायक प्रमोद खरेलले द भ्वाइस अफ नेपाल सिजन ५ की प्रतिस्पर्धी रोजिना बस्नेतसँगको सहकार्यमा ‘तिम्रो साथ बिना’ गीत ल्याएका छन् । गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने एरेन्ज अविनाश पासवानले गरेका हुन् ।प्रमोद र रोजिना फिचर्ड प्रेमभावको गीतको भिडियोलाई अर्जुन तिवारीले निर्देशन गरेका हुन् ।

भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ । दीपा सिटौला निर्माता रहेको गीत ‘प्रमोद खरेल’ युट्युब च्यानलमा रिलिज गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *