क्यानले गर्‍यो सन्दीपलाई निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरी आठवर्ष कैद सजाय तोकेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो ।

सन्दीपलाई करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *