तस्बिरमा हात्ती सुन्दरी प्रतियोगिता ११ पुष, २०८०नेपाल समाजमुख्य समाचार, समाज चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा सहभागी हात्तीको सरसफाई र शारीरिक वनावट हेर्दै निर्णायक सदस्य । तस्बिरः कृष्ण आचार्य/रासस