कृष्ण सागर नजिकैको क्रिमियाली शहर फिओडोसियामा ठूलो विस्फोट

क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । आक्रमण ठूलो विस्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले उल्लेख गरेको छ।

विस्फोटबाट उत्पन्न आगो नियन्त्रणमा लिइएको छ । उद्धारका सबै विशेष टोलीहरू प्रभावित क्षेत्रमा तैनाथ छन्। वरपरका बासिन्दाहरूलाई घरबाट बाहिर निलालिएको छ ।

रसिया टुडेले क्रिमियाका नेता सर्गेई अक्स्योनोभलाई उदृत गर्दै यसबारे प्रारम्भिक जानकारी दिएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *