धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास(भिडियोसहित)

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात प्रयास भएको छ । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका ओलीमाथि हातपात प्रयास भएको हो ।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात प्रयास गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *