राष्ट्रपतिद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै  लागू हुनेगरी राष्ट्रपतिले बुधबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *