इजरायली आक्रमणबाट गाजामा थप दुईसय ४० को मृत्यु

गाजापट्टीमा इजरायली आक्रमणमा दुईसय ४० जनाको मृत्यु भएको बताएको छ । ‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी’ भएको छ । थप ६५० जना घाइते भएका छन्, हमास सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *