माटो बिना (हाइड्रोपोनिक्स विधिबाट) गरिएको भेंडेखुर्सानी खेती (फोटोफिचर)

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ।

तस्बिर:- कुलदीप न्यौपाने,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *