मैत्रीपूर्ण दौडमा भाग लिन चिनियाँ खेलाडी पोखरामा

मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन विमान चार्टर्ड गरी बिहीबार आएका चिनियाँ खेलाडी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएशन र होटल एसोसिएशन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

तस्बिरः राधिका कँडेल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *