१५ एसएसपीको सरुवा ७ मङि्सर, २०८०नेपाल समाजसमाज, मुख्य समाचार काठमाडौं । नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) को सरुवा भएको छ । बिहीबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट १५ एसएसपीको सरुवा भएको हो ।