अष्ट्रेलियालाई छैटौंपटक विश्वकपको उपाधि (फोटोफिचर)

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप-२०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार बेलुकी सम्पन्न फाइनल खेलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको हो ।

तस्बिर- आईसीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *