मूलपानीमा क्रिकेटप्रेमीको क्रेज(फोटोफिचर)

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेल हेर्न हजारौं दर्शक पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *