नेपाली सेनाले माग्यो ठूलो संख्यामा सहायक सेनानी

काठमाडौं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट (सहायक सेनानी) का लागि आवेदन माग गरेको छ । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

कात्तिक १७ गते शुक्रबारदेखि दरखास्त खुला गरिएको र मंसिर १६ गतेसम्म फारम भर्न पाइने सेनाले बताएको छ। दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म फारम भर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *