गृह मन्त्रालयद्वारा ४० अधिकारीको सरुवा तथा पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो । जसमा केही प्रमुख जिल्ला अधिकारी र अन्य कार्यालयहरूमा उनीहरूको जिम्मेवारी तोकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *