भृकुटीमण्डपमा आयोजित पुष्प प्रदर्शनी(फोटोफिचर)

काठमाडौँको भृकुटीमण्डपमा नर्सरी व्यावसायी सङ्घ नेपालद्वारा आयोजित ‘तिहारको महोत्सव फूलको उत्सव’ प्रदर्शनीमा राखिएका फूल । उक्त प्रदर्शनी गत मङ्गलबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *