नुवाकोटको गुर्जेमा गरिएको सयपत्री फूल खेती

काठमाडौँसँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेका किसानको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । किसानले तिहारका लागि व्यावसायिक रुपमा फूल खती गरेको हो ।

तस्बिरः हरिराम भेटुवाल/ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *