डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको छ । निगमले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *