म्यान्मार सरकार र विद्रोही पक्षलाई युद्धविराम गर्न चीनको आग्रह

चीनले म्यानमारको द्वन्द्वलाई नजिकबाट नियालिरहेको बताएको छ । साथै सम्बन्धित पक्षहरूलाई जतिसक्दो चाँडो युद्धविराम गर्न आह्वान गरेको विदेश मन्त्रालयका प्रवक्ताले बताएा छन् ।

प्रवक्ता माओ निङले चीनले सम्बन्धित पक्षहरूलाई वार्ता र परामर्शबाट शान्तिपूर्ण रूपमा विवाद समाधान गर्न, परिस्थितिलाई थप उग्र नबनाउन र चीन–म्यानमार सीमा क्षेत्रको सुरक्षा र स्थायित्व सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *