सखिया नृत्य देखाउँदै थारु महिला

शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु महिला दसैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *