लाओसविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक

काठमाडौं । लाओसविरुद्ध हुने फिफा विश्वकप एसियाली छनोट खेलको लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ  ।  नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।

नेपालको सुरुवाती ११: किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *