११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दोलखामा बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरणमा काठमाडौंं बस्दै आएका तासी दावाका नामले परिचित ६६ वर्षीय आगर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् । यस्तै, आजै प्रहरीले भेपमा सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिकका एक जना ड्राइभरलाई पनि पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *