जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै श्रेष्ठ (फोटोफिचर)

काठमाडौं । मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै । श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुँदै पशुपति परिक्रमा गरि पुन: थिमि पुगेका थिए ।

तस्बिर :- रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *