राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो। कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको थियो । कार्की ओखलढुंगाका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *