प्रधानमन्त्री प्रचण्ड मानसरोवरमा

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार मानसरोवर पुगेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहीबार तिब्बतको मानसरोवरमा पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै चीन भ्रमणमा रहेका भ्रमण दलका सदस्यहरू पनि मानसरोवर पुगेका छन् । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *