प्रिमियर लिगमा आज सात खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज सात खेल हुँदैछ । आज हुने पाँचौं चरणको खेलमा शीर्ष क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटिसँगै अन्य क्लब मैदान उत्रिंदैछन् ।

आज हुने खलहरु

वोल्भ्स विरुद्ध लिभरपुल (बेलुकी ५:१५ बजे)

एस्टन भिल्ला विरुद्ध क्रिस्चल प्यालेस (बेलुकी ७:४५ बजे)

फुल्हाम विरुद्ध लुटन (बेलुकी ७:४५ बजे)

म्यानचेस्टर युनाइटेड विरुद्ध ब्रिघटन (बेलुकी ७:४५ बजे)

टोटेन्हाम विरुद्ध शेफिल्ड युनाइटेड (बेलुकी ७:४५ बजे)

वेस्ट हाम विरुद्ध म्यानचेस्टर सिटी (बेलुकी ७:४५ बजे)

न्युक्यासल विरुद्ध ब्रेन्टफोर्ड राति १० :१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *