अन्त्येष्टिका लागि नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाटमा

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर यतिबेला पशुपति आर्यघाट पुर्याइएको छ । बालुवाटारस्थित निवासबाट शवयात्रा गरी अन्त्येष्टिका लागि पार्थिव शरीर पशुपति आर्यघाट लगिएको हो ।

त्यहाँ राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिँदैछ । नेम्वाङको अन्तिम बिदाईका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *