पञ्चदानको दिन दीपंकर नगर परिक्रमा(फोटोफिचर)

बौद्ध धर्मावलम्बीहरूको महान् चाड पञ्चदानको दिन मङ्गलबार भक्तपुरमा दीपंकरलाई नगर परिक्रमा गराइँदै । विभिन्न बहालमा रहेका पाँच दीपंकरलाई नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *