तस्बिरमा इन्द्रसरोवर

मकवानपुर  जिल्लाको कलंकीमा रहेको कुलेखानी जलाशय । इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न गरिएको उल्लेख छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *