कपनको चखुंञ्चा खोला खोतल्दै महानगर(फोटोफिचर)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कपनको चखुंञ्चा खोला उत्खननको काम गरिरहेको छ । बुढानीलकण्ठ नगरपालिकासँगको सीमा विवादमा सहमति भएपछि महानगरले अहिले खोला उत्खनन् गरिरहेको हो । ह्युम पाइप हालेर बन्द गरेको खोला डोजर लगाएर खोतल्न थालेपछि आफ्नो स्वरुपमा आउन थालेको छ ।
तस्बिरः हरिराम भेटुवाल/ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *