चिनियाँ राजदूत सोङ र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बुधबार भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र साझा हितको सहयोगका बारेमा विचार आदानप्रदान गरेको राजदूत सोङले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘हामीले द्विपक्षीय सम्बन्ध र साझा हितको सहयोगका बारेमा विचार आदानप्रदान गर्यौं र अझ विकसित नेपालका लागि नजिकबाट काम गर्ने निर्णय गर्यौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *