जेलेन्स्कीलद्वारा युक्रेनको दक्षिणी किल्लाको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भ्रमण गरेका छन् । त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् ।

जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल क्षेत्रमा प्रतिकारात्मक कारवाही गरिरहेका ब्रिगेडहरूको स्थानको भ्रमण गरेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *