प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदैछ । आज हुने खेलमा गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको आर्सनलसँगै वेस्टहाम युनाइटेड, न्युक्यासल युनाइटेड र एस्टन भिल्ला लगायतका टोली मैदान उत्रिदैछन् ।

आज हुने खेलहरु

आर्सनल विरुद्ध नोट्टिन्हाम फरेस्ट (बेलुकी ५:१५ बजे)

एफसी बर्नामाउथ विरुद्ध वेस्टहाम युनाइटेड (बेलुकी ७:४५ बजे)

ब्रिघटन र लुटन टाउन (बेलुकी ७:४५ बजे)

एभर्टन विरुद्ध फुल्हाम (बेलुकी ७:४५ बजे)

सेफिल्ड युनाइटेड विरुद्ध क्रिस्चल प्यालेस (बेलुकी ७:४५ बजे)

न्युक्यासल युनाइटेड विरुद्ध एस्टन भिल्ला (बेलुकी १०:१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *