म्यानमारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको छ । डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । खोजी तथा उद्धार कार्य जारी रहने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *