सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । काठमाडौंमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलाबाट नयाँबानेश्वर जाँदै गरेका सहकारी पीडितलाई बिजुली बजारमा प्रहरीले रोक्न खोजेपछि केहीबेर घम्साघम्सी भएको थियो ।

सहकारी पीडितले आफूहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ताको माग गर्दै केही समयदेखि आन्दोलनल गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *