एमाले अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता, नेम्वाङलाई भोट दिन आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँमो गौतमलाई भेट्न एमाले अध्यक्ष ओली गौतम निवास भैंसेपाटी पुगेका थिए । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई अगाडि सारेको छ । राष्ट्रियसभाका सदस्य रहेका गौतमलाई ओलीले नेम्वाङको पक्षमा भोट मागेका सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *