प्रतिनिधिसभाको बैठक बस्दै, सांसद शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधि सभाकोबैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ ।

सहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *