स्कटल्यान्डविरुद्धको खेलमा रोहितको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डविरुद्ध नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा नेपाली टिमका कप्तान रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौं अर्धशतक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *