भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय महिला फूटबलको प्रारम्भिक टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक अनन्त थापाले सोमबार ४३ टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

बन्द प्रशिक्षण भोलि मंगलबारबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुनेछ । नेपालले भारतसँग उसैको मैदानमा फेब्रअरी १३ देखि २५ सम्म अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु –

अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, बिमला विक, बिमला चौधरी, चन्द्र भण्डारी, दीपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घिम कुरामी गुरुङ, गीता राना, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, कुश्मा राई, कुशुम खतिवडा, मनिका कुस्वर, अन्जली कुमारी योन्जन, मेनुका आले मगर, निर्मला बिक, निशा ठोकर, प्रिती राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समिक्षा घिमिरे, सन्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती आयर, सरु लिम्बु, सृजना चेम्जोङ, सृजना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *